Katha Bhitra ko Kathaa
The Name: Maitika Kathaaharu Yaha Harek Muskaaune Kathaa bhitra kathaaxan Paribandha Bhitra Pari Katha Bhitra ko Katha Scene :1 एउटा painting मा देखिने दृश्य पर क्षितिज मा आधा देखिएको सुर्य अनि आकाशमा केहि चरा हरु उडिरहेका , बिस्तारै सिन जूम आउट हुदा silhouette जस्तो महिलाको द्रिस्य देखिन्छ Narration : घाम ले क्षितिज स्पर्श गरिरहेको सुन्दर यो दृश्य प्रभातको हो या सन्ध्याको आखाँ अघि नै भए पनि थाहा पाउन गाह्रो छ तेस्तै कसैको जीवनमा के भैरहेको छ बुझ्न गाह्रो छ। Scene 2 zoom out भैरहेको दृश्यमा अन्धकार मा हातमा drink बोकिरहेकी महिला , उनि drink लिदै dance floor मा जान्छिन नाचिरहेकी उनि संगै एक पुरुष पनि नाच्न आउछन ति नाचिरहेका व्यक्तिले नजिकै हिडिरहेको waiter को tray बाट drink निकाल्छ। Scene 3 waiter दिक्क हुन्छ काउन्टर मा जान्छ मुख बिगार्दै उसको फोन आउछ। उनि फोन काटिरहेका हुन्छन। त्यो देखेर संगै पसल मा बसेको साहुजी भन्छन। साहुजी : के भयो ? किन फोन काटेको ? Waiter : काम चाइयो भन्दै छ त्यो प...