Posts

Showing posts with the label Radio show script

Radio Script

A place to come across various creative inputs to contemplate and aspire to create, An Anchor A source to anchor your life with creative exposure and endeavor. Enjoy a pleasing journey with On The Mic along with Sandhya Thapa Poetry, Story, comments, and the up-close exposure to interesting chit-chatters  I will be serving you through my podcast On The Mic on an Anchor Know more and be inspired to the core With Anchor
Image
बाच्नु, माया गर्नु, खुसि हुनु यी सबै बीच हाम्रो जीवनको एक महतोपूर्ण पक्ष; रोमान्स एस्लाई अर्थाउनु अनि येस्मा बाच्न पाउनु जीवनको सबै भन्दा यादगार पल हरेक रोमान्टिक मनमा भएका भावनालाई बाहिर निकाल्न गीत संगीतको साथमा रोमान्टिक पार्टनर यसबीच अब अरुको उपस्थिति केवल एक बाधा त्यो बाधाबाट पर, चाहे अनुरुपको साथ् केवल त्यहि पलको अपेक्षा यो हो मायालाई लेराउने तरिका, जीवनलाई फैरी- टएल बनाउने बाटो जीवन लाइ एकपटक रोमान्टिक लेन्स लगाएर नियालौ न कुनै कुरा एस्त हुन्छन  जसको केहि कारण नै हुदैन कुनै पल एस्तो बनिरहेको हुन्छ कारण बिना बिसेष हुन्छ प्रतेक दिन महसुस गरेको भन्दा फरक अनि रोचक - अनौठो अनि सायद त्यहि हो रोमान्स सानो- सानोमा   अडिएको खुसि, मन्द म्येउजिक, लो लाइट, रोचक रोमान्टिक गिफ्ट अनि आफुले चाहेको, खोजेको साथ्, पेर्सोनल मोमेन्ट संगीतले सिंगारेको त्यो साथ् कल्पनामा आधारित नभई एथार्थ परक जिन्दगीको खुसीको श्रोत रोमान्टिक समय (Script of Romantic Hour: a radio filmy program)
Image
माया जीवनको एक पाटो तर जीवन छ छोटो यो जीवनमा माया झन् छोटो तर बाचुन्जेल जीवनमा माया कम नहोस मायाको असर रहोस त्यो माया अनि माया गर्ने मान्छे मायालु साथ् साथै रहोस सधै खोजिने त्यो साथ् साथले गराउने बिसेष आभास संगै जिउन गरिने प्राथना पनि एक प्रयास यी अनुभूति गर्न पाउनु हामी सबैको भागमा पक्कै छ समय संगै सम्बन्ध बलियो बन्छ समयकै कारण समस्या आउला ति समस्यालाई हटाउने खुबी पनि चाहिएला हो, हामीसंग छ खुबी सबै बिगार्ने, बनाउने, सिंगार्ने, गर्न त केवल हामी गर्नसक्छौ समय केवल आउछ अनि जान्छ हामीले नै तय गर्नपर्छ बहिरहने कि रोकिने जीवनमा कहिले कहिँ रोकिन पनि आवसेक छ Prepared for Radio show, The Romantic Hour at Radio Filmy
Image
माया एक किसिमको लत जस्तै हो तर यो लतले हामीलाई सन्तुलनमा राख्छ अरु लत जस्तो एसले जीवन भंग गर्नुको साटो एसले जीवनभर खुसिहुने भर दिन्छ जीवन भर हुने हो वा होइन सायद एकिन गर्न नमिल्ला तर मनलाई आनन्द दिने याद मायाले नै हामीलाई दिन्छ कसैले आफुलाई महतो दिदाको पल होस् या आफुले अरुलाई बिशेष बनाउन गरिएको प्रयास यिनै हुन् आधार खुसि हुने अनि भाग्यमानी ठान्ने सम्बन्धमा रम्ने अनि एसको आवस्यकता बुझ्ने लाइ थाहा छ  होश गुमाउदा होस् या आबेगमा बहदा वा ध्यान बाडीदा माया भनेको  माया नै हुन्छ माया गरेको मान्छेलाइ चिनिन्छ रुदा, रिश्मा हुदा, चाहना कुण्ठित हुदा त्यो साथ नै रोजिन्छ हामी अरुलाई परिवर्तन गर्न सक्दैनौ हामी अरुलाई परिवर्तन गर्न बनेका नै होइनौ सायद अरुलाइ परिवर्तन गर्ने कोशिश मुर्खता हो किनकि माया नै हो जसको लागि हामी पक्कै परिवर्तन हुन्छौ आफै,... थाहै नपाइ परिवर्तन हुन सकेनौ भने पनि हामीलाई थाहा हुनुपर्छ आफ्नो मायालाई कसरी समाल्नुपर्छ (Radio script for the show, Romantic hour for radio filmy)
Image
जसरि चम्की रहने ताराहरुको अस्तित्व लामो समयसम्मका लागि हुन्छ त्येसरी नै केहि भावना स्थिर रहन्छ चम्की रहने हजारौ तारा बीच, जूनको महत्तो हुन्छ अन्धकार हटाउन त्येस्तै अस्तित्व कोहि एक को,  मात्र हुन्छ हाम्रो  जीवनमा  सुरुवात र अन्त्य अपरिहार्य स्विकार्दा  स्वीकार्दै  पनि सत्य यो केहि साथ् को सुरुवात संगसंगै कहिले अन्त्य नहोस भन्ने चाहना छ मन अनि चाहनाको केहि भर नै हुन्न कहिले काही यिनै कुरामा रुमलिन्छ जिन्दगि सायद खुसि हुने इच्छामा मन, चाहनाको खेलमा रमाइनछ कसैलाई माया गर्नु अस्थाई रुपमा पागल हुनु जस्तै हो मायाले  जीवनमा रोचकता लेराउ छ  , अनि सायद त्यो पागलपन पनि एक नसा जस्तै हो कुनै युद्दको यादहरु जस्तै, केहि भावना न बिर्सन सकिन्छ, न याद मा  रमाई रहन  सकिन्छ तर याद को  पनि अस्तित्व छ चाहे याद गरिराख कि त बिर्सिने कोसिस गर भावनात्मक सम्बन्ध एस्तो हुन्छ जसमा भनिने "हेल्लो" सबैभन्दा बिशेष लाग्छ त "गूड बाइ" सबैभन्दा भद्दा सब्द लाग्छ

Romantic Hour

Image
केहि मायालु सब्द मन हुने रोमान्टिक पल कसैको खुसिमा अझ खुसि भयको महसुस हुने त्यो भावना माया हो यहि माया मै अडिग यो संसार यसको अभाबमा निराश, बेखुस आधार एउटा मायाको बनोस खुसि हुने पल, त्यो साथमा विश्वास रहोस केहि सपना साचेर खुसिहुने मन जो संग जीवन बाच्न हामी सपना देख्ने गर्छौ त्यो समय र सपनालाइ साकार गर्ने अठोट नै जीवन भर कायम भयझै साथ् पाउन सकेउ भने आफुले चाहेको खुसि बाच्न सकिंछ माया नै माया भरियको मनमा उत्साह, उमङ्ग सबै हुन्छ सायद मायामा पर्नु अनि कसैलाई माया गर्छु भन्नु मात्र पर्याप्त नहोला र सम्बन्धलाई सुमधुर र राम्रो बनाईराख्न आवस्येक रोमान्सकोपनि हुन्छ