
Posts
Showing posts with the label Article
मातृसत्तात्मक दृष्ट्रिकोण : अजिमा र ६ प्रकारका लैंगिक पहिचान
- Get link
- X
- Other Apps

काठमान्डौ, मन्दिरहरुको सहर हो। यहाँ अवस्थित मन्दिरको अनेकौ विशेषता छन् जसलाई विभिन्न कोणबाट ब्याख्या विश्लेषण गरिएको पाइएको छ। यद्यपि मातृसत्तात्मक दृष्ट्रिकोणबाट पर्याप्त मात्रामा नहेरिएको अवस्थामा सुनिलबाबु पन्तले तान्त्रिक विद्याको ७-८ बर्षको स्वअध्ययन पश्चात मातृसत्तात्मक दृष्ट्रिकोणबाट काठमान्डौमा रहेका मन्दिरहरुको अध्ययन गर्नुपर्ने आवस्यकता महसुस गरे। त्यस्पस्चात उनले श्रब्यदृश्यको माध्यमबाट आफ्नो खोजका क्रममा पाएका बिषय र आफ्नो ब्याख्या विश्लेषणपनि समावेश गरि एक वृत्तचित्र तयार परे। जसलाई नाम दिए "अजिमा र ६ लैंगिक पहिचान" पुरुष संगसंगै महिला लगायत अन्य लैंगिक पहिचान भएकाहरुकोपनि बाहुल्यता रहेको तान्त्रिक लगायत हिन्दु धर्मको ब्याख्या गर्नका निमित्त पन्त सुरुमा आफै हौसिय तर त्यसलाई मुर्तरुप दिन अस्ट्रेलियन दुताबास र एरोपियन युनियनको आर्थिक सहयोग पछि प्राप्त गरे। साउन १३ गते आइतबार, बिस्वोज्योती सिनेमा हल, जमलमा आयोजना गरिएको स्क्रिनिङ्ग र अन्तरक्रिया कार्यक्रममा उपस्थित दर्शखारुसंगा अन्तरक्रिया गर्नका निमित्त प्रख्यात मोटिभेस्नल स्पिकर मंसी अग्रवालले स...
सम्बाद कि दृश्य, जसले सिनेमाको बिशेष भाव बोक्छ ? FILM REVIEW- GHARJWAI
- Get link
- X
- Other Apps

सम्बाद कि दृश्य , जसले सिनेमाको बिशेष भाव बोक्छ ? यसको जवाफ नपाली चलचित्र घर ज्वाई बनेको छ सिनेमाको नाम सुन्दा लाग्छ यसले नेपाली समाज को male ideology, patriarchal system मा बाधिएको पुरुषको बिडम्बनापूर्ण परिस्थिति मात्र बोल्छ तर होइन , यसले माया मा रहेका जोडीको जीवनमा आइलाग्ने practical challenge प्रस्तुत गर्दछ साथै घर ज्वाई को concept लाइ विषम अवस्था मा बस्नुपर्ने male ego लाई पिडा दिने अवस्था ...