सम्बाद कि दृश्य, जसले सिनेमाको बिशेष भाव बोक्छ ? FILM REVIEW- GHARJWAI

सम्बाद कि दृश्य, जसले सिनेमाको बिशेष भाव बोक्छ ?


यसको  जवाफ  नपाली चलचित्र घर  ज्वाई  बनेको    

सिनेमाको  नाम सुन्दा लाग्छ  यसले  नेपाली  समाजको  male ideology, patriarchal system  मा  बाधिएको  पुरुषको बिडम्बनापूर्ण परिस्थिति  मात्र  बोल्छ  तर  होइन, यसले  माया  मा  रहेका  जोडीको  जीवनमा  आइलाग्ने  practical challenge प्रस्तुत  गर्दछ  साथै   घर  ज्वाई  को  concept लाइ  विषम  अवस्था  मा  बस्नुपर्ने   male ego लाई पिडा   दिने   अवस्था  भन्दापनि  दुइ  पात्र व्यावहारिक  जीवनको   चक्रबिहुमा  फस्दा  आउने  अवस्था  अर्थात  घर ज्वाई  बस्ने  अवस्था  लाई सिनेमाको  मुख्य  कथाबस्तु  बनाइएको     

नपाली समाजको मगर समुदायमा सामान्य रुपमा बिन्जुरी  अर्थात्  मिरुना मगरले निर्बाह गरेको जस्तो जीवन यापन एक मगर महिलाको  भने मोडर्न महिलाको  लोभलाग्दो पक्ष सिनेमाले आंसिक  रुपमा  प्रस्तुत गरेको छ। किन कि बिञ्जुरि भोलिबल खेल्छिन   पनि घरमा घास दौरा गर्छिन , पिता को सानको लागि अडिग रही आक्रामक पनि हुन्छिन,वाण हान्न पनि माहिर छिन   on top of that she is a multi-tasker  उनले उन बुन्दै भरिबोक्दै हिड्दै गरेको दृश्य थोरै  तर त्यो दृश्यले मगर समुदायमा रहेको multitasker modern  मगर महिलालाई चरितार्थ गरेको      

 त्यस्तै यो पात्रले, प्रेमीले बिवाहको प्रस्त्वाब राख्दा खेरिको समयमा प्रस्तुत गर्ने परिपक्कता देख्दा लाग्छ, औपचारिक शिक्षा नभएपनि उनि एक सचेत आधुनिक महिला हुन्। उनको  संयमता    उनको  उपुक्त  समयमा  सहि  reaction बाट   उनि  आदर्श  पात्र  बनेकी  छिन  भन्दा  फरक  पर्दैन।    

 फिल्मको निर्देशकीय पक्ष कलात्मक छ।अनिल बुढा मगरले  जीवन  कलाका आयामलाई forcefully feed गरेका छैनन् , मगर समुदायलाई popular मेडिया मार्फत लेराउने कोसिस अनिल बुढा मगरको   राम्रो  छ। फिल्मले त्यो समुदायको लवच  lexicon लाई प्रयोग गरिराख्दा त्यहि समुदयको गीत संगीतलाई भने popular media मा प्रस्तुत हुने खालको बनाएका छैन त्यसलाई raw अवस्थामा राखेर नै प्रस्तुत गरेका छन्  जसले  गर्दा  फिल्मले मिठास गुमाएको छैन  पनि करिब  घण्टा एउतै बिश्यबस्तुमा रुमलिरख्दा त्यसबीच मा आएको original soundtrack भने sink नभाको जस्तो महसुस हुन्छ।   

 सिनेमा मनोरंजन संगै जीवन जगतमा आज  हिजो हुने गतिविधिको record रहने एक राम्रो archive पनि हो। कुनै पनि देश का जनजाति प्रकृतिसंग नजिक हुन्छन हो यहि निकटता प्रस्तुत गर्दै नेपालको रुकुममा बसोबास गर्ने  जनजाति अर्थात मगर समुदाय २०६३ साल तिर देश संक्रमण कालमा हुदाँ जनजीवनमा पारेको असर गौण रुपमा नै भएपनि प्रमुख पात्र को प्रेम  सम्बन्धलाई प्रस्तुत गर्न केहि crisis को चरम्ताको एक आधार बनाउन बढो उपयोगी देखिएको   I

 

सिनेमालाई  academically ब्याख्या गर्ने हरुको लागि सिनेमामा देखाइने हरेक दृश्यले पनि  पात्रले बोलेका हरेक सम्बादले झैकेही अर्थपूर्ण छाप छोड्न पर्छ  भन्ने हुन्छ ---जस अनुरुप घर ज्वाई को प्रमुख पात्रलाई परेवामा प्रतिबिम्बित गर्दै फिल्म सुरु हुन्छ।  जुन कलात्मक लाग्छ। रंगको मामलामा Natural रंगलाई प्राथमिकता दिदै बनाइएको यो सिनेमा अत्यन्तै रंगीन अनि रमाइलो सिनेमा हेर्नेको लागि नहुनपनि सक्छ तर प्रकृतिको नजिक बसोबास गर्ने ,  नेपालि रहन सहन प्रति झुकाब हुनेले भने  घण्टा को सिनेमा बाट मनोरन्जनका अलावा सुन्दर सम्बाद अनि व्यवहारिक जटिलतामा एउटा पात्र मात्र नभई सिङ्गै समाजपनि पर्छ भन्ने स्पस्टतालाई अन्त्यमा बुझ्दै worth a watch भन्दै निस्कने छन्। 

 अर्को कुरा सिनेमालाई विवाहको  अपरिहार्यताको बिरुद्धमा थेसिसको रुपमा  लिन सकिन्छ।  कारण प्रमुख पात्र Soru Budha Magar   बिन्जुरिको बिवाह पश्चात् आफ्ना रहर  पेशा दुवै दाउँमा लाग्छ।

 अब लैंगिक हिसाबमा सिनेमामा रहेका पक्षको वर्णन गर्ने हो भने मगर समाजमा महिलाको महत्व विवाह पूर्व  बिवाह पश्चात बराबर  हुने  पुरुष सरह स्वछन्द रुपमा रही बाचेको देख्दा लाग्छ लैंगिक विभेद सायदै यो समाजमा थियो अझ यो ZEN G ले बुझ्ने भासमा भन्नुपर्दा।।।।। Magar women are pampered beauty.

  अनि male - ideology लाई convincingly  प्रस्तुत  गर्ने एक पात्र Daan Bahadurजसलाई शिशिर बंग्देल ले निभाउनु भएको छ।  हुन    सिनेमा  भरि  एक्लो  हुने  डरमा  घरमा  ज्वाई  लेराउने  चाहमा  अडिग  देखिएको  यो  पात्र  कै  dynamism ले  movie  हेर्दा  मजा आयो  भन्ने  भाव  पैदा  हुन्छ  तर  यो  पात्र  को  emotion fluctuate गर्न  पाउने  space भने  पाएको  देखिन्न I  हुन    I don’t want to be a spoil spot nevertheless the last dialogue he states at the end, “यति गरेन  भने  छोरि   चेली  ले  दुख  पाउछन ” is perplexing. Coz a static character is uttering a sentence that reflects dynamic dimension of the character at the end.

मुख्य पात्र मा सहानुभूति पलाउन  लगायत crisis को चरम बिन्दुमा नाटकीय रुप दिई सिनेमालाई ironic end दिएका छन्। He has a meaningful presence in the movie. So, सिनेमा लेखकले प्रसंसनिय काम गरेका छन्  भन्दा  फरक  पर्दैन  I

Dayahang Rai ले  extreme introvert character गरेकाछन  and yes, he is at his best. त्यसैले पनि  फिल्मको  best सम्बाद  Miruna लगायत  अरु  supporting पात्र ले  बोलेका  छन्  I

सामान्यतया सिनेमा मा मुख्य पत्रलाई मुख्य बनाउन  भारिभर्कम सम्बाद , मिठा लाग्ने हरफ मुख्य पत्रलाई दिने चलन प्रसिद्ध  तर यो सिनेमामा भने सहयोगी पात्रहरुले बोल्ने सम्बाद बिशेष लाग्छ। जस्तै पुस्कर Gurung को पात्र ले सोरु बुढा मगरको लागि बिन्जुरिको हात मग्न जादा बोल्छन। यहि  dialogue का  लागि  पनि  यो  cinema पुन  हेर्न  पनि  I don’t mind.

Pic Source: Gharjwai (2024) Movie: Explore Cast, Crew, Updates, News, Interviews & More | TFN (thefilmnepal.com)

 

 

 

Comments