सपनाले भरिपुर्ण जीवन थियो एउटा केवल तेह्र बर्षे, थिएन थाहा जीवनको अनिश्चिता न त वासना न त तिर्खा, उनलाई थियो थाहा तर उनी बनिन दुरभाग्यको मनपर्ने बच्चा मृत्यु सबैको लागी छ बहिरो सरह वा हो ढुंगा एक पटक गर्ने पर्थ्यो सामना असफल प्रयास बन्यो तमासा असहाय उनको विलाप र आँसु थिए आँखामा त्यो के हो भनेर नाचिन्दै, थाहा नपाउदै समाप्त भयो? उनको अभिलाषा-कम खुट्टा लड्न सकेन उनले आफ्नो अन्तिम सास फुकिनु अघि के उनले मृत्युवरणको इक्ष्या देखाएकी थिइन् ? मृत्यु बहिरो र विनाशकारी हुन सक्दैन सदा त्येसैले त हात समात्यो उसको उनको सपना भत्कदा सायद नरम नै हुनपर्छ मृत्यु, हात वासनाका भन्दा। के पौडिदै छिन उनि कहिले सक्दै नसकिन सपनामा अर्कै संसारमा, के आखाँ उनको भिज्दो हो उनि बन्दा तमासा? कि प्रश्नै प्रस्नको परिसरमा देख्दा, आफ्नो बाबु आमा? कि खुसीको उन्मादमा लिप्त उनि होलिन देख्दा ह्याश ट्याग जस्टिस फर निर्मला ? https://www.youtube.com/watch?v=pJtBykNUWkQ