मिराज
मिराज नै भयो माया मेरो लागि
देखिन्छ एउटा, भोगिन्छ फेरी
अनौठो अफ्टेरो,
सुन्दा एउटा
देख्दा भन्दा आर्कै
भोग्दा ---भयानक
प्याश थियो
पानी जस्तै देखिन्थ्यो
पिए तर प्यास नै नमेटिने भयो
जीवन, खै के भयो, भयो
सुन्दा एउटा
भन्दा अर्को
भोग्दा --भयानक
मिराज नै भयो माया मेरो लागि
देखिन्छ एउटा, भोगिन्छ फेरी
अनौठो अफ्टेरो,
सुन्दा एउटा
देख्दा भन्दा आर्कै
भोग्दा ---भयानक
प्याश थियो
पानी जस्तै देखिन्थ्यो
पिए तर प्यास नै नमेटिने भयो
जीवन, खै के भयो, भयो
सुन्दा एउटा
भन्दा अर्को
भोग्दा --भयानक
Comments
Post a Comment