सम्भव भयो सरल गर्न सम्बाद


 सम्भव भयो सरल गर्न  सम्बाद 

कम्जोर थ्यो सत्य सुसुप्त नि बन्यो 

चिठीको चलन रहे सम्म  प्रतिक प्रेमको थियो 

मेहेनत गर्दै मार्मिकता चिठीले बोक्थ्यो 

तर सम्भव भयो सरल गर्न  सम्बाद 

यता बाट हाइ र उता बाट हेलोको सिलसिला बढ्यो 

च्याटको चलनमा चिठीको बिचल्ली भयो 

मर्म होइन मोमेन्ट साटासाट भयो 


पहिला पर्दा ओर्दा  दिएन्थ्यो साथ आजकल रियाक्ट

पहिला कहानी सुनाइन्थ्यो आजकल इस्टोरी पोस्ट 

मायाको बर्षा हुन्छ आजकल 

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence