भावना

केवल प्रश्न 

 



चाहनाहरु बाँधेर थाहा नभएका 



पहिला यात्रा गर्थे समयको तालमा

तर अब मिलाउनु छ ताल तपाइको तालमा 

लेख्ने त मन छ  प्रेमको कथा तपाई संगै 

हाम्रो होस् या आएका कल्पना मा 

अहिले केवल तपाइको को साथको आसमा 

एक संसार मिलेर बनाउने अनि सजाउने कुरामा 

वास्तविक होस् या अवास्तविक, यो समीकरण बाट धेरै पर 

बन्दै एक अर्काको दरिलो भर 

सपना सिङ्गार्दै एकार्का लाइ 

चाहे एक्लो सुसान गल्लि होस् या कलहलले भरिएको सहर

नछोड्नु कहिले समातिएको हाम्रा हात 

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence