कहाँ पुग्छ र सबैले चाहेको सबै
थोरैलेपनि जीवन चलाउन सिक्न पर्छ
सुखमात्र कहाँ दुखमापनि हास्न सक्नुपर्छ
उतार चडाब अगाडी बढिरहदा त आउछ
पछाडी फर्केर हेर्नु बेकार हुन्छ
याद बाकि राखेपनि आजले जीवन चलाउनुछ
थोरैलेपनि जीवन चलाउन सिक्न पर्छ
सुखमात्र कहाँ दुखमापनि हास्न सक्नुपर्छ
उतार चडाब अगाडी बढिरहदा त आउछ
पछाडी फर्केर हेर्नु बेकार हुन्छ
याद बाकि राखेपनि आजले जीवन चलाउनुछ
Comments
Post a Comment