भगवान हे भगवान
तिमीले चहयौ बिहान भयो
तिमीले चाहायौ रात
तेस्तै पायौ साथ
न दिन न रात
भयो मेरो भागमा
पर्यो केवल प्रतिक्षा अनि प्रस्न
मेरो भाग्य मा
माने सबथोक
केहीमा थियो आपत्ति मेरो पनि
र पनि
आत्मसाथ गर्दै बढे अघि
आश मा बन्दै जिउदै लाश
कसैको लागि बाटो मा भेटिएको एक परिचय
कसैको लागि बटुवा
कसैको लागि क्रुर कहानी
र पनि माने भगवान लाई भगवान नै
चाहे बनाउन उन्ले भाग्यमानी या भाग्नावासेश
Comments
Post a Comment