आवाद हुन् आकाश झैँ फैलने
आशमा रुमलिने जालोमा फस्दैछु
अवसर कै आशमा चालिएका
पाइला पटक -पटक ठेस लाग्दापनि
रोकियन्न त्यसैलाई सफलता सोच्दैछु
अपबाद कहाँ हु र म
हातमा आयको शुन्यलाई
नियाल्दै म
निक्यौल गर्दैछु
शुन्य कि शुन्यता
आवाद हुन् आकाश झैँ फैलने
आशमा रुमलिने जालोमा फस्दैछु
अवसर कै आशमा चालिएका
पाइला पटक -पटक ठेस लाग्दापनि
रोकियन्न त्यसैलाई सफलता सोच्दैछु
अपबाद कहाँ हु र म
हातमा आयको शुन्यलाई
नियाल्दै म
निक्यौल गर्दैछु
शुन्य कि शुन्यता
Comments
Post a Comment