सुन्दर लाग्छ हर प्रहर




सुन्दर लाग्छ हर प्रहर 

साथ हुदा तिम्रो, सबै लाग्छ राम्रो


कल्पना गर्दा तिम्रो मात्रपनि 

सरल बनिदिन्छन, प्रत्येक परिस्थिति 

कयौ छन् माया प्रिती का कहानी 

लेख्न खोज्दै म हाम्रो जानी नजानी 


रंगिन लाग्छ, सुन्दर बन्छ 

हर प्रहर, सुन्य यो सहर 

मुस्कान तिम्रो यो मनको रहर 

मन छैन सम्झना संगाली बस्न 


प्रितिका पल रमाइलो बहार 

तिमि आए सजिन्छ मेरो संसार


Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence