Pic: Kamana Award 2019 


त्यो मिठो लाग्छ साथ

सब्दमा संसार बुन्दै हरेक रात 

चाहे हो न्यानो अँगालो या मायाको बर्ष 

नयाँ -नौलो अनौठो हर्ष 

संगाल्दै -गर्दै छ प्रतिक्षा 

पुरा गर्न गरिएका हरेक प्रतिज्ञा 


सपना झैँ लाग्छ साथ तपाईको 

सब्दै- सब्दमा गरिएको स्पर्श त्यो 

बिपनामा नबिग्रने, नबाझिने कसम भो 

भयो मिठो सपना पुरा 

लाग्छ यो मनले  चाहेको कुरा 

पाएको छु,  पूर्ण भाको छु 


Comments

Popular posts from this blog

Phrases, Clauses & Sentences_Grammer & Usage_BCA_Technical Communication