खुसी



तिमी गर तिम्रै खुसी

माया मेरो होइन मौसमे चरी 

सधैँ पाउने छौ उस्तै मलाई 

चाहे समय शिशिरको या होस् साउने झरी 

तिमी गर तिम्रै खुसी

माया मेरो होइन मौसमे चरी 

सधैँ पाउने छौ उस्तै मलाई 

चाहे समय शिशिरको या होस् साउने झरी 


स्पर्श तिम्रो लाग्छ स्पेसल 

माया हाम्रो रहन्छ फरयवर


Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage