ति लक्ष्य बिहिन पाइला

 




ति मुस्कानमा रहेका हौसला 

फेरी महसुस गर्न चाहन्छु 


ति लक्ष्य बिहिन पाइला

फेरी एकपटक पछाउछु 


निला, पहेला रंगमा 

पोतिएका ति आखाँ 


त्यसमा सजिएका सपना 

अनेक पलका याद साचेकोछु 


सोचिराछु कि अडिएका छन् पाइला 

आज ठ्याकै त्यहि कि पर पुगेकोछु

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence