माया जीवनको एक पाटो
तर जीवन छ छोटो
यो जीवनमा माया झन् छोटो
तर बाचुन्जेल जीवनमा माया कम नहोस
मायाको असर रहोस
त्यो माया अनि माया गर्ने मान्छे मायालु साथ् साथै रहोस

सधै खोजिने त्यो साथ्
साथले गराउने बिसेष आभास
संगै जिउन गरिने प्राथना पनि एक प्रयास
यी अनुभूति गर्न पाउनु हामी सबैको भागमा पक्कै छ

समय संगै सम्बन्ध बलियो बन्छ
समयकै कारण समस्या आउला
ति समस्यालाई हटाउने खुबी पनि चाहिएला
हो, हामीसंग छ खुबी सबै
बिगार्ने, बनाउने, सिंगार्ने,
गर्न त केवल हामी गर्नसक्छौ
समय केवल आउछ अनि जान्छ
हामीले नै तय गर्नपर्छ
बहिरहने कि रोकिने
जीवनमा कहिले कहिँ रोकिन पनि आवसेक छ

Prepared for Radio show, The Romantic Hour at Radio Filmy

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence