जसरि चम्की रहने ताराहरुको अस्तित्व लामो समयसम्मका लागि हुन्छ त्येसरी नै केहि भावना स्थिर रहन्छ
चम्की रहने हजारौ तारा बीच, जूनको महत्तो हुन्छ अन्धकार हटाउन
त्येस्तै अस्तित्व कोहि एक को,  मात्र हुन्छ हाम्रो  जीवनमा 

सुरुवात र अन्त्य अपरिहार्य
स्विकार्दा  स्वीकार्दै  पनि सत्य यो
केहि साथ् को सुरुवात संगसंगै कहिले अन्त्य नहोस भन्ने चाहना छ

मन अनि चाहनाको केहि भर नै हुन्न
कहिले काही यिनै कुरामा रुमलिन्छ जिन्दगि
सायद खुसि हुने इच्छामा मन, चाहनाको खेलमा रमाइनछ

कसैलाई माया गर्नु अस्थाई रुपमा पागल हुनु जस्तै हो
मायाले  जीवनमा रोचकता लेराउ छ  ,
अनि सायद त्यो पागलपन पनि एक नसा जस्तै हो

कुनै युद्दको यादहरु जस्तै, केहि भावना न बिर्सन सकिन्छ, न याद मा  रमाई रहन  सकिन्छ
तर याद को  पनि अस्तित्व छ
चाहे याद गरिराख कि त बिर्सिने कोसिस गर
भावनात्मक सम्बन्ध एस्तो हुन्छ जसमा भनिने
"हेल्लो" सबैभन्दा बिशेष लाग्छ त "गूड बाइ" सबैभन्दा भद्दा सब्द लाग्छ

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence