Romantic Hour




केहि मायालु सब्द
मन हुने रोमान्टिक पल
कसैको खुसिमा अझ खुसि भयको महसुस हुने त्यो
भावना माया हो
यहि माया मै अडिग यो संसार
यसको अभाबमा निराश, बेखुस
आधार एउटा मायाको बनोस
खुसि हुने पल, त्यो साथमा विश्वास रहोस

केहि सपना साचेर खुसिहुने मन
जो संग जीवन बाच्न हामी सपना देख्ने गर्छौ
त्यो समय र सपनालाइ साकार गर्ने अठोट नै
जीवन भर कायम भयझै साथ् पाउन सकेउ भने
आफुले चाहेको खुसि बाच्न सकिंछ

माया नै माया भरियको मनमा उत्साह, उमङ्ग सबै हुन्छ
सायद मायामा पर्नु अनि कसैलाई माया गर्छु भन्नु
मात्र पर्याप्त नहोला र सम्बन्धलाई सुमधुर र राम्रो बनाईराख्न आवस्येक रोमान्सकोपनि हुन्छ 

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence