बाच्नु, माया गर्नु, खुसि हुनु
यी सबै बीच हाम्रो जीवनको एक महतोपूर्ण पक्ष; रोमान्स
एस्लाई अर्थाउनु अनि येस्मा बाच्न पाउनु जीवनको सबै भन्दा यादगार पल
हरेक रोमान्टिक मनमा भएका भावनालाई बाहिर निकाल्न गीत संगीतको साथमा रोमान्टिक पार्टनर
यसबीच अब अरुको उपस्थिति केवल एक बाधा
त्यो बाधाबाट पर, चाहे अनुरुपको साथ् केवल त्यहि पलको अपेक्षा

यो हो मायालाई लेराउने तरिका, जीवनलाई फैरी- टएल बनाउने बाटो
जीवन लाइ एकपटक रोमान्टिक लेन्स लगाएर नियालौ न
कुनै कुरा एस्त हुन्छन  जसको केहि कारण नै हुदैन
कुनै पल एस्तो बनिरहेको हुन्छ कारण बिना बिसेष हुन्छ
प्रतेक दिन महसुस गरेको भन्दा फरक अनि रोचक - अनौठो अनि सायद त्यहि हो रोमान्स
सानो- सानोमा   अडिएको खुसि, मन्द म्येउजिक, लो लाइट, रोचक रोमान्टिक गिफ्ट
अनि आफुले चाहेको, खोजेको साथ्, पेर्सोनल मोमेन्ट
संगीतले सिंगारेको त्यो साथ्
कल्पनामा आधारित नभई एथार्थ परक जिन्दगीको खुसीको श्रोत रोमान्टिक समय

(Script of Romantic Hour: a radio filmy program)

Comments

Popular posts from this blog

Let Them Drink Water! Daniel Engber