Katha Bhitra ko Kathaa

The Name:


Maitika Kathaaharu


Yaha Harek Muskaaune Kathaa bhitra kathaaxan


Paribandha Bhitra Pari


Katha Bhitra ko Katha






 Scene :1

एउटा painting मा  देखिने दृश्य  पर क्षितिज मा आधा देखिएको सुर्य अनि आकाशमा केहि चरा हरु उडिरहेका , 

बिस्तारै सिन जूम आउट हुदा silhouette जस्तो महिलाको  द्रिस्य देखिन्छ 


Narration :  घाम ले क्षितिज स्पर्श गरिरहेको सुन्दर यो दृश्य

 प्रभातको हो या  सन्ध्याको आखाँ अघि नै भए पनि थाहा पाउन गाह्रो छ 

तेस्तै कसैको जीवनमा के भैरहेको छ बुझ्न गाह्रो छ। 

Scene 2

zoom out भैरहेको दृश्यमा अन्धकार मा हातमा drink बोकिरहेकी महिला ,

उनि drink लिदै dance floor मा जान्छिन 

नाचिरहेकी उनि संगै एक पुरुष पनि नाच्न आउछन ति नाचिरहेका व्यक्तिले नजिकै हिडिरहेको waiter को tray बाट  drink  निकाल्छ।  

Scene 3

waiter दिक्क हुन्छ काउन्टर मा जान्छ मुख बिगार्दै उसको फोन आउछ। उनि फोन काटिरहेका हुन्छन। त्यो देखेर संगै पसल मा बसेको साहुजी भन्छन। 


साहुजी : के भयो ? किन फोन काटेको ?

Waiter : काम चाइयो भन्दै छ त्यो पनि धेरै पैसा कमाउने रे फेरी एकजना गाउँ को दिदी हुन् 


साहुजी: भेटाइ दे न तारा लाई दिदी भन्या होइन।  दिदी हरुलाई त सजिलो छ नि चाढो पैसा कमाउन 

waiter : तारा दि !

(waiter फोन उठाउदै भन्छ : ) 

waiter : दि भोलि सनिबार मेरो छुट्टी छ भोलि भेट्नु 

Scene 5

बीच बाटो मा कुर्ता सुरुवाल लगाएर bag बोकिरहेकी सिलु घरि फोन र घरि बाटो हेर्दै हुन्छिन 

तेही समयमा स्कूटर रोकिन्छ।  स्कूटर मा रमेश (वेटर) हुन्छ 

सिलु: धेरै time लगायौ घरमा बाबुहरू छिमेकि लाई हेर्न दिएर आको छु। 

रमेश: हुन्छ बस न जम अब तारा दिदी लाई भेटाइ दिन्छु। 

सिलु: तारा दिदी! बतासे डाडा नजिकै घर हुने ?

रमेश: अह चिन्छौ तिमि ?

सिलु : अ चिन्छु नि।  गाउँमा सबले पैसा भाको दिदी भन्थ्ये।  

Scene 6

एक guest house मा गएर स्कूटर रोकिन्छ 

तारा लाई रमेश ले कल गर्छ। 

तारा (फोनमा ): आउ माथि office मा। 

Scene 7

Guest house भित्र एउटा कोठामा करिब ३५ बर्षकि महिला फोन मा केहि हेर्दै हुन्छिन। 


सिलु र रमेश कोठामा छिर्छन। 


सिलु र रमेश : नमस्कार दिदी 

तारा: ए !सिलु लाई पो हो काम चाहेको 

सिलु: हो दि !


रमेश : अब दिदीको सहयोग चाहियो। 

तारा: अब काम त नभाको होइन।  तर सिलु ले पो गर्न सक्छ कि सक्दैन।। 


सिलु : जे भएपनि गर्नु छ।  दिदी 


तारा रमेश तिर फर्कदै जाउ त तल गएर हामीलाई coffee भन्देउ। 


तारा: सोच है जे पनि भनेको छौ , पछि काम पाएपछि नै गर्दिन भन्न पाउदैनौ नि


सिलु: दिदी  मेरो अवस्था त हजुरलाई थाहा नै छ नि।  म मेहेनत गरेर गर्छु।  कुनै गुनासो आउने छैन मेरो काम प्रति 


तारा : मेहेनत त तेती गर्न नपर्ला तारा, तर मान्छे रिझाउन सक्नु पर्छ। 


सिलु : रिझाएर काम गर्नु पर्ने कुरा त मलाइ थाहा छ 


उसको कुरा पुरा हुन नपाउदै तारा भन्छिन : रिझाउने त्यो पनि ओछ्यान मा।  सक्छौ तिमी ? 


ठिक्क त्यो समय मा रमेश आइपुग्छ 


सिलु तारा को कुरा सुनेर अलमल मा पर्छे। 


सिलु: अब अहिले म जान्छु है। 


रमेश: लौ काम को कुरा भयो त?


सिलु : अह भयो मैले बुझे।  अहिले निस्किम 


तारा: तिमीले बुझ्यो मेरो कुरा ल मेरो कार्ड लिएर जाउ। अनि के गर्ने भन। 


सिलु कार्ड लिदै टाउको मात्र हलाउछे। 

Scene 8

एक जना xray  हेरिरहेका doctor : बाबु निको हुन्छ तर operation गर्नु पर्छ 

शिला doctor को मुख हेर्दै टोलाउ छिन। 

doctor : हेर्नुस त यो xray बाट थाहा हुन्छ उसको नसा च्यापिएको छ।  operation  गरेर ठिक बनाउन सकिन्छ 

 शिला : अ कति खर्च पर्ला 


doctor : खर्च त लाग्छ। 


सीलाको दिमागमा ताराको कुरा र doctor को कुरा गुञ्जिन थाल्छ 


Scene 9

कोठामा सानो बच्चा लाई दुध खुवाउदै गरेकी शिला  हातमा ताराको कार्ड लिएरखेकि हुन्छिन।  

ठिक तेही समय मा एउटा कल आउछ।  फोन म एक महिलाको आवाज सुनिन्छ 


आवाज : शिला काम गर्न आउ।  एउटा घर मा काम छ महिनाको ३ हजार हो बिहान मात्र गर्न पर्ने। 

शिला: दिदी ३ हजार मात्र ,अरु काम पाउदैन अलि बढी पैसा आउने ।  


आवाज: अब अस्ति काम चाहेको ले झन् भनेको, घर को काम म तेती हो दिने। सोच के गर्छु। 

शिला त्यो आवाज सुन्दै , हातको कार्ड हेर्दै र छोरा को रिपोर्ट हेर्दै फोन काट्छिन। 




scene 10


एउटा पसलमा काम गरिरहेकी सिला।  पसलमा साहुनी एकजना ग्राहक संग गफ गरिरको हुन्छिन।  

साहुनी: शिला एकछिन बसिराख मा कोठामा गएर आउछु। 


साहुनी काउन्टर को तल बाट केहि निकाल्छिन।  पसलमा आएको   मान्छे संग जिस्कदै कोठा मा जान्छिन। 

शिला आफ्नो काम मा लाग्छिन। 


केहि छिन मा साहुनी र त्यो मान्छे फर्किएर आउछन। आएर साहुनीलाई पैसा दिन्छ। अनि जिस्काउदै जान्छन। 


शिला: दिदी त्यो मान्छे संग पैसा टन्नै छ हो ? उसले तपाइलाई किन पैसा देको ?


साहुनी: उसकोलागि  काम गरेको ले। 


शिला : म  पनि गर्छु नि।  मलाइ एकदम पैसा को जरुरत छ।  पसल को यो सरसफाई गर्ने काम ले कसरि मैले धान्ने 


साहुनी : साचै गर्ने हो ? तिमीलाई केहि रोग त छैन नि ? 


शिला टाउको हलाउदै रोग नभएको बताउछिन। 


साहुनी फोन गर्छिन। 


साहुनी : के छ हजुर ? mood मा हो ?


फोन मा आवाज आउछ : तिमि संग भेट्न जहिले पनि mood मा हुन्छु नि 


साहुनी : अह हो है ल आउनु न त


फोन मा आवाज आउछ : ok 


फोन काट्दै साहुनी : ल ready हो त ?


शिला : हस 

साहुनी : ल अलिक राम्री बन 


शिला make up गर्दै 

केहि समय पछि एक युबक आइपुग्छन् अनि साहुनी को हात समात्छन। 

 

साहुनी : आज म होइन उ हो।   ल शिला ल लिउ ( पहिला उनले जुन ठाउ बाट समान निकालेकीथिन त्यहाँ बाट condom  दिन्छिन  

Scene:  11

एउटा बन्द कोठा भित्र शिला र युबक 

शिला सल खोल्छिन।  युबक आफ्नो शिर्ट खोल्छन। युबक शिला को कम्मरमा हात राख्छ।  शिला जुरुक्क उठ्छिन।   उठेकी शिलाको हात समातेर उसको private part मा लाग्छ।    युबक आनन्दित  हुन्छ।  शिला पसिना पसिना हुन्छिन।  उ बिस्तारै शिलाको कुर्ता भित्र हात राख्छ।  table मा भएको कन्डोमको packet खोल्छ।  कन्डोम लगाउन दिन्छ।  शिला कोशिश गर्छिन।  उनलाई निकै अफ्ट्यारो हुन्छ उनि सक्दिनन। 

अनि ति युबक आवेगमा आइ एक थपड बजाइदिञ्छन शिला को गालामा। 


शिला रुदै रुदै बाहिर निस्कनछिन। 


 Scene:  12

शिला फेरी तारा लाई भेट्न जान्छिन आफ्नो ब्येथा सब सुनाउन ।  तारा एक मान्छे संग कुरा गर्दै हुन्छिन।  तेही समय मा all of sudden ढोका खोलेर शिला भन्छिन,

शिला : तारा दि म  हजुरले भनेको काम गर्न तयार छु। 


तारा आफु संग गुफ्फ़ गरिरहेको मान्छे तिर हेर्दै

तारा: हरि जी पछि कुरा गर्छु 

शिला रुदै आफ्नो कुरा भन्छिन 


तारा: ओ हो !पिर नालिउ।   म सब सिकाइदिञ्छु।  


 Scene:  13
उनि आँसु पुस्दै निस्कदा हरि बाहिर नै हुन्छ।  उनलाई हेरी बस्छ।  शिला बाहिर निस्केपछि हरि भित्र ताराको कोठा मा जान्छ। 

 Scene:  14

शिला चस्मा लगाउदै स्मार्ट लुगा मा शिला देखिन्छिन। 
विभिन्न पुरुष संग देखिन थाल्छिन 
 
Scene:  15
तारा ले आको पैसा आधा राखेको दृश्य देखिन्छ 

Scene:  16
शिला को छोरा को operation पनि हुन्छ छोरा दौडन्छ  

Scene: 17
Tv  मा corona को कारण lockdown को जानकारी दियिन्छ।  शिला टेन्सन मा हुन्छिन।  पैसा राख्ने दराज खोल्छे अलि अलि मात्र रकम हुन्छ।  

Scene: 18
शिला तारा लाई कल गर्छिन उनले फोन उठाउदिनन।  फोन को contact लिस्ट मा जादा maiti नेपाल को नाम आउछ फ्ल्याश ब्याक मा जान्छिन।   

Flash Back starts 
Scene: 19
शिला school dress मा कतै गैरहेकी हुन्छिन बाटो मा एक युबक cycle लिएर बसेको हुन्छ।  दुवै जना बीच मा मुस्कान साटासाट हुन्छ। 

Scene: 20
शिला र उक्त युबक साइकल मा मजाले घुमिरहेका हुन्छन 


 Scene: 21

युबक : शिला कति माया गर्छु तिमि मलाई ?
शिला: धेरै 
युबक : कति नजिक छौ तिमि मेरो ?
शिला: एति नजिक कि हामी एक अर्का को धड्कन को आवाज सजिलै सुन्न सक्ने गरि नजिक छु।  अनि तिमि कति माया गर्छु ?
युबक : बेस्सरी ( भन्दै बस्कं अंगालोमा बाध्छ ) 
उसको skirt बिस्तारै माथि उठछ। 

 Scene: 22

शिला खुसि हुदै घर जान्छिन तारा घरमा सब जना packing गरेर बसेका हुन्छन।  शिला र उनको परिवार लाई गाउँ जान पर्ने अवस्था आइपर्छ।  उक्त युबक लाई भेट्दै नभेटी जान पर्ने अवस्था सिर्जना हुन्छ।  

 Scene: 23

उनको period रोकेको थाहा हुन्छ।  उनले पन्टी खोलेर हेर्छिन। 
युबक लाई कल गर्छिन कुरा हुन सक्दैन। 

उनि रातमा घर बाट भागेर आउछिन।  युबक संग contact गर्न खोज्छिन हुदैन। पेट बढिरहेको अवस्थामा माइती नेपालको ढोकामा सहयोगको लागि पुग्छिन।   
 
Scene: 24

माइती नेपालको सहयोगमा KMC मा बच्चा जन्मेपछि उनि फेरी तेही युबकको घरमा जान्छिन। युबक लाई भेट हुन्छ 
युबक ले उनलाई swikaarchhan।  

युबक: मलाई माफी देउ।  तिमीलाई एस्तो अवस्था मा मैले एक्लै छोडे। 
शिला : हाम्रो अवस्था नै तेस्तै थ्यो 

एक arkaa लाई अंकमाल गर्दै , एक अर्का को आसु पुछन। 

Scene: 25

आसु पुसेको match - cut। 

Flash  back end 

आसु पुसिरहेकी शिला आफ्नो र श्रीमान को फोटो हेर्दै सोच्दै 

शिला: सुख दुख मा साथ् दिने तिमि एक जना थियौ तर मेरो भाग्य मा खुसि नै कम छ जस्तो छ।  जति तिम्रो कमि महसुस नगरम भनेपनि समय ले घुमी फेरी तिम्रै याद दिन्छ अनि मेरो मन मलाइ सोध्छ तिमि अहिले संगै भएको भए यो सब मैले भोग्न पर्थेन होला है ?

हात मा रहेको फोन मा Maiti नेपाल को number मा कल गर्छिन।   
शिला : नमस्कार हजुर 
Maiti  Nepal : नमस्कार Maiti  नेपाल! 
शिला : म शिला एउटा सहयोग को लागि कल गरेको 
Maiti  Nepal : हजुर एकपटक ओफ़्फ़िचे मै आउनुहोस न 

Scene: 26

Maiti  Nepal को office मा शिला अनि केहि Maiti  Nepal का प्रतिनिधि 

Maiti  nepal : शिला तिमि त श्रीमान भेटेर  उसै संगै थियौ होइन ? अझ श्रीमान विदेश गाको किन फेरी सहयोग माग्दै आइपुग्योउ ?

शिला नजिकै रहेको पानि को bottle तान्छिन।  पानी पिउछिन। 

शिला मलिन अनुहार मा भन्छिन 

शिला: सायद कर्म नै खोटो छ मेरो। एकपछि अर्को समस्या आइपर्छ।  बिहे अघि बच्चा अनि फेरी श्रीमान संग भेट हुनु जीवन को एउटा ठुलो परिक्षा जस्तो लागेकोथ्यो।  परिक्षा सके जस्तो लागेपनि  परिक्षा कै दोस्रो अध्याय सुरु भयो जब थाहा पाए छोरा लाई उपचार गर्न ठुलो रकम को आवसेकता पर्यो।  पैसा जम्मा पर्न गएका श्रीमान काठ को बाकसमा फर्किए। उनलाई दोस्रो सन्तान को खुसि को खबर सुनाउन नपाउदै बिदा भए सदा सदा को लागि।  आफुलाई बेचेर भए पनि अलि अलि भएको रकम ले छोरा लाई निको त बनाय।  अझै दुखको अध्याय सकेको छैन कि लाग्दै छ।  अब यो Lockdown को समय मा गर्न के।  हामि महिलाको एक मात्र विकल्प। 
उनको कुरा ले स्तब्ध  Maiti  Nepal का प्रतिनिधि हरु 

Maiti  Nepal : अनि तिमीले अहिले गरिराखेको काम के गर्छौ ?

शिला: आफुलाई बेच्नु मेरो बाध्यता हो।  मेरो छोराको उपचार , अब म अरु काम गर्न चाहन्छु। 

Maiti  Nepal : ठिक छ ! तिमीलाई के के मा अनुभब अनि रुची छ यो form भर।  हामी के गर्न सक्छौ हेर्छौ।  अहिले सहयोग को लागि हामी सग केहि राहत को सामग्री छ लिएर जानु। 



    



    

Comments