Posts

Showing posts from December, 2022

भाग्यमानी या भाग्नावासेश

 भगवान हे भगवान  तिमीले चहयौ बिहान भयो  तिमीले चाहायौ रात  तेस्तै पायौ साथ  न दिन न रात  भयो मेरो भागमा  पर्यो केवल प्रतिक्षा अनि प्रस्न  मेरो भाग्य  मा  माने सबथोक  केहीमा थियो आपत्ति मेरो पनि  र पनि  आत्मसाथ गर्दै बढे अघि  आश मा बन्दै जिउदै लाश  कसैको लागि बाटो मा भेटिएको एक परिचय  कसैको लागि बटुवा  कसैको लागि क्रुर कहानी  र पनि माने भगवान लाई भगवान नै  चाहे बनाउन उन्ले भाग्यमानी या भाग्नावासेश