Posts

Showing posts from July, 2024

सम्बाद कि दृश्य, जसले सिनेमाको बिशेष भाव बोक्छ ? FILM REVIEW- GHARJWAI

Image
सम्बाद   कि   दृश्य , जसले   सिनेमाको   बिशेष   भाव   बोक्छ  ? यसको    जवाफ    नपाली   चलचित्र   घर    ज्वाई    बनेको    छ    सिनेमाको    नाम   सुन्दा   लाग्छ    यसले    नेपाली    समाज को   male ideology, patriarchal system   मा    बाधिएको    पुरुषको   बिडम्बनापूर्ण   परिस्थिति    मात्र    बोल्छ    तर    होइन , यसले    माया    मा    रहेका    जोडीको    जीवनमा    आइलाग्ने   practical challenge प्रस्तुत   गर्दछ  साथै     घर    ज्वाई    को   concept लाइ    विषम    अवस्था    मा    बस्नुपर्ने    male ego  लाई पिडा     दिने     अवस्था  ...