आवेगमा आउने यो मन अनि मस्तिस्कलाइ
समाल्न कति गारो
समयसंगै हरैजाने चाहनालाइ फेरी
भेट्न किन रहर बन्यो
टाढा अनि पर छितिजमा देखिएको आकृति
आफ्नो जस्तोलाग्थ्यो , होइन पो रहेछ
उषाका किरण संगै बिस्तारै बिलायो
अनि पो छयरिक जीवनको बेथा बुझियो
एही हो जीन्दगी- खुसि र दुखः ले सजाएको
केहि पलले बनाएको अनि केहि दुखले बिगारेको र खुसीले सिंगारेको
न नै हारले, न नै जीतले, न त कसैको साथले पर्छ फरक अनि त बढ्छ अघि
हरेक हालमा एसकै चालमा,चाहेपनि नचाहेपनि
Comments
Post a Comment