Posts

Showing posts from July, 2018
You said what you felt and I made you to feel so and it won't go. Seeing me being with me, That will happen again and i am sorry for what happen I been telling you but it will never be fine like before. So why should you spend your life with that feeling  and with me? thatz noy good to be with . See your family and be happy god bless 14-01-2016 thursday 7.26 pm I over reacted and you said badly that dont make sense. From today no past story no more sadness... All I want is to be with you and make you happy. i really wanna  marry you because you love me like way to moon and back n i love you like no of stars in da sky lope u. 15-01-2016 friday 6:41 am I wish that you were here or I was there or we were togther anywhere missing you 16--01-2016 saturday 9:35pm What ru thinkin ki u slept fuchhi 16-01-2016 saturday 10:37pm I was puting ur pic as wel paper on phone... pic that u send today u look beautiful 16-01-2016 saturday 10:41pm

Waiting Wings

Image
What was that! Strange right at the start Sparkling eyes with a smile, she was happy Though her wings are not classy and fancy She awaits wings to fly To take her to new try Her life was taking a shape Once it was a heap of hope Hope was rising waves She was smiling Her hope was taking shape Moon has to make way for the sun She can see plenty of roads to run But her choice is idiosyncratic one She follows where she falls all the time
Image
अहमदिया संघको ईद मिलन समय सपेछ्य, जीवन जिउने तरिकामा परिवर्तन देखिएतापनि, हरेक समयमा हरेक समाजमा माया अनि शान्तिको महत्व बराबर देखिन्छ । हामी सबैजना जुनसुकै जातका होउ, या धर्मको, माया नै सबैलाई बाड्ने कडी हो। मायाको कडीलाई मजबुत बनाउन र घृणालाइ हटाउन, गत सनिबार अहमदिया संघले ईद मिलन कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा मुस्लिम समुदएका  सदस्य बाहेक हिन्दुहरुपनि  समावेश थिए। कपनका वडा अध्क्ष्य नवराज भटराइको अध्क्ष्यतामा कार्यक्रम सम्पन्न भयो । भटराइले सम्पूर्ण मुस्लिम संगठनलाई उनीहरुको धार्मिक कार्यक्रम संगसंगै सामाजिक कार्य, जीवन निर्वाहको सीपका कार्यक्रम गर्न आहवान गर्नुभयो। हाफिज़ अकरमले कुरानको करीमको पाठ गरेकाथिए भने अमीर अहमदले पाठलाइ नेपालीमा अनुबाद गरेका थिए । कार्यक्रममा नेपाली राष्ट्रिय गानलाई ससम्मान स्थान दिदै बिभिद गतिविधि भयो । अहमदिया संघका  निर्देशक, मोहन अहमदलले अहमदिया को परिचय दिदै सर्ब शान्तिका लागि इस्लाम धर्म सदैब अग्रसर रहेको जानकारी गराउदै यो कुनै एउटा मात्र देश अथवा जाति बिसेष नरहेको बताए। मन्तब्य दिने क्रममा उनि भन्छन्, "सय ...

बखुबी निभाए

Image
जब म बने "जौ "पात्र   साथमा थ्यो साहस मात्र जान्छु नभनी निस्कन झर्न आँटेको आँसु रोक्न बखुबी निभाए जस्तो भएर पनि नभए जस्तो खै थियो त्यो पल कस्तो कस्तो  न भेट्दा देखे कोइ खुसि, न मुस्कान साटियो न छुट्दा साटियो न्यानो अंगालो मात्र "जौ" सब्द गुञ्जियो पालै पालो रिष, रागमा सकियो अनुराग बिचरा आँसु पर्यो एक्लो बर्बराउदै ,बरालिदै बहाव बन्यो बेग्लैको  अझै याद छ कस्तो थियो त्यो रात चन्द्रमा  ताराहरु  थिए बादलको कैदमा चुप चाप थियो उ  बिचरा सफा बिहानीको थियो उ प्रतिछ्यामा