सेलिब्रेटी आत्महत्याको असरको बिस्य, चाहे दुरगामी होस् या छोटो अवधिको, दुवै अवस्थामा आत्मघाती हुन्छन। येस्लेनै हर बिचलित आम मानिस मा आत्महत्याको विचारधाराको कारक भूमिका खेल्दछ ।येसैले समुदायमा आत्महत्या रोकथाम कार्यक्रमहरू मार्फत सेलिब्रिटी आत्महत्याको सम्भावित नकारात्मक प्रभावको बारेमा जागरूकता बढाउनु आवश्यक छ।
भारतीय कलाकार सुशान्त सिङ्ग राजपुत ले आत्महत्या गरेपछि आत्महत्या के कारण हुन्छ भन्ने बिसयमा चर्चा चुलेको । कलाकारको मृत्यु को कारण नाताबाद क्रिपबदले गर्दा एक्लो महसुस गराइयो र डिप्रेसनमा आइ आफुलाई यो संसार बाट अलग गर्ने निर्णय लियिन्छ। जीवित धेरैको येस्तै तर्क छ। तेस्सम्येमा के कस्तो महसुस गर्छन भन्ने यसै भन्ने अवस्था छैन किन कि जसले यो संसार त्यागे उनीहरु छैनन् र जसले एस बिसयमा बोलिरहेका छन् उनीहरु अड्कल मात्र लगाउनसक्छ। खैर केहि येस्ता छन् जसले कोसिस पनि गरे तर भनिन्छ नि काल आउन पनि समय नै आउन पर्छ तेस्तै उनीहरुको पनि समय सायद आयेकोथीयन उनीहरु संसारिक लोक मा नै फर्के आत्महत्याको कोसिस पछि पनि।
येस्तै सिनेकर्मीमा निर्देसक तथा हाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल। उनले २०५२ सालमा संसारिक लोक बाट बिलिन हुने सोचेका थिए। त्यस समयमा उनि २३ बर्षका थिए। आफुले गर्दागर्दैको फिल्म रोक्केपछी सबै सम्भावनाहरु सकिएको मसुस गरेपछि उनि प्रतेक दिन पशुपति जान्थे अनि जलाइएका लास हेर्दै मसुस गर्थे आफ्नो जीवन पनि तेस्तै हो। आफ्नो सोच अनुसार डयासिङ्ग स्टाइलमा आफ्नो नयाँ काम गर्न नसकेपछि निराशामात्र छायो। मानसिकतामा निराशा छाउन थाल्य। भोलिको बाटो सब बन्द उनले देखे। दुनियाको नजरमा जिरो भएको मसुस गर। तेस्पछि जिन्दगीको औचीय देखेनन्। केहि को लायक नभएको मसुस गरे। त्यो समयमा धुम्रपान गर्थ्। तेस्तै कुनै दिन कुनै दिन ४ बजेतिर पशुपति बाट फर्कदा मेटासिट किने र केहि बियर पिए र घरमा २ ओटा बियेर बोकेर घरमा खान खाएपछि बिष खाएर मर्ने निधो गरे। घरमा तरकारी पकाएर मेटासिट पनि हाल। उनले सोचे यो दुनिया संग मेरो लेना देना केहि छैन तेही खाएर सुत्ने निस्कर्षमा पुगे । त्यहि समयमा उनको कोठाको ढोकामा कसैले ढक्ढकायो उनले हत्तपत्त मेटासिटको बट्टा लुकाए त्यहाँ चलचित्र भरियाका निर्माता राजन कुमार साही, सुरेश साही, चन्द्र ढकाल बाबु र राजेन्द्र घिसिङ्ग लगायतका थिए। उनीहरुलाई ढोका बाट नै फर्कैदिन्छु भनि सोचेका थिए। तर उनीहरुले दाहाललाई भरिया नमक्क फिल्मको निर्देसनको प्रस्ताब लेराएको बताए। सुरुमा उनले आफ्नो एउटै फिल्म नबनेको र उनीहरुले त्यो प्रस्ताब लेरको मा संका बेक्त गरे तर उनीहरुले दाहाल लाई विश्वास दिलाए। र उनले राजेश हमाल लाई लिई भरिया बनाए जुन हिट चलचित्र बन्यो। तेसैले उनि सोच्छन कि कुनै पनि बिन्दुलाई चरम बिन्दु मान्न हुन्न र हामीले सोच्छौ सबै बाटो बन्द भय तर कुनै न कुनै रुपमा कुनै न कुनै बाटो औदोरहेछ तर समय भने लाग्छ।
उनको यो अनुभब बाट पनि थाहा पाउन सकिन्छ कि केवल सोचको कुरा र अनि प्रतिछ्या गर्न जान्नुपर्छ। एउटा बाटो बन्द भएर के भयो र भाने सोच्नुपर्छ।
Comments
Post a Comment