उ आजकल



एक अलगैको मेहेनत गर्दैछ  उ आजकल
एउटा मेहनत: मितेरी गास्ने अनि मायालाउने झूट संग
सत्यताको केहि रहेनछ प्रतिफल
तैपनि प्रफुलित राख्न मनलाई मेहेनत गर्दैछ उ आजकल

त्यो बेफौकको बिबस्तालाई वास्ता नगरी नया तालमा मस्तछ उ
आफ्नो पुराना कुरालाई मिलौन भन्दा
नया खेलौना गन्न ब्येस्त छ उ

उ आफै संग पनि अलि अलि दराउदैछ आजकल
भित्र भित्रै केहि गुनासो गुटु मुटु पर्ने कलामा रम्दैछ उ आजकल

Comments