थाहा छैन




थाहा छैन कहा छौ 
के भयो तिम्रो उत्साह र उमंगलाई ?
लक्ष्यमा पुग्न खोज्ने ति पाउहरुलाई?
कहाँ छन् कुन हालतमा छन् ति इक्ष्य्छाहरु ?
उडी हिड्ने खुला आकाशमा रहरहरु
ठुला समुन्द्र काट्ने साहशहरु
कि त ब्रिसेउ सबै कुराहरुलाई ?
कि त हरायो ति सबै चाहनाहरु ?
भेट्न नसकेर कतै धिकार्दै छौ कि आफुलाई ?
कि त बिर्सन खोज्दैछौ ति सुनौला सपनाहरुलाई ?

Comments