एक कला, बिना नसा


कोहि  कसरी मुस्काउन सक्छन आजकल
बिना नसा
आजकल मुस्काउनु पनि हो
एक कला
करकापमा नगरेको काम पनि आजकल बन्दैछ
एक सजा
आफ्नै मात्र लाग्थ्यो निजि ति  कुरा तर
रहेछ साझा
प्रतिस्ठा, सम्मान अनि इज्जत लाग्छ खोक्रो
आदर्सका कुरा
फेरी तिनै, यिन कै पछाडी जो खेल्छन झूटको खेल अनि
बोल्छन केवल मिथ्या
आजकल मुस्काउन माहिर मन पनि  खोज्दैछ
अध्यारो मेला
प्रकाश असह्य, झूट्मा राम्नेका लागि, येसैले मुस्काउन, खोजीमा छ
अन्धकार बेला,  बिना नसा

Comments

Popular posts from this blog

Phrases, Clauses & Sentences_Grammer & Usage_BCA_Technical Communication