म केवल एक यन्त्र
मेरो सुनाई, बुझाई सबै यन्त्रको
अनि यन्त्र जस्तै
लटेस्ट समयको outdated version
अनि म केवल एक यन्त्र
मेरो चलाई, भोगाइ
सबै यन्त्रको
अनि यन्त्र जस्तै
म यस्तो जिन्दगि चाहन्न जस्मा मृत्युको चाहना बाहेक केहि हुन्न
म तेस्तो माया चाहन्न जस्मा सररिक निकटता बाहेक केहि हुन्न
आजकल यस्तो सुन्यतालाई म प्रतिनिधितो गर्दैछु
लाग्छ यो सान्ति सून्यताको नभई मेरो सुनाइको नै कमजोरी हो
Comments
Post a Comment