अजिब अनुभूति



मलाई यो जिन्दगि अजिब लाग्छ
मायाको स्पर्सबाहेक सब सजिब लाग्छ
सपना, चाहना, अनि लक्ष्य सबै बहुमुल्य
तर, मायाको चाही अबमुल्यन भय जस्तो लाग्छ

एउटा एथार्थ परक जीवनको खोजि
सिकिएका कुराबाट धेरै टाढा
जनिएका सिद्दान्तले न  नै बखान
गर्न मिल्ने   न नै आलोचना
जहाँ अस्तितो भन्दा चाहनाको गरना होस्
जहाँ जोड घटाउको समिकरणको आवसेय्क नपरोस
म त्येस्तै एउटा संसारको खोजीमा छु

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence