चाहनाको दोधारमा




कुन चाहनाको दोधारमा म आफै फसे
अनि फसाए तिमीलाई
माफ गर तिमि मलाई
मैले तिमीलाई फसाए जस्तै लाग्छ भने
गल्ति भैसकेकोछ
दुरीपनि आइसकेकोछ
दुखित मनलाई होइन
दुखित मानसिकतालाइ समाल्न गारोहुदोरैछ

Comments