कसैलाई पाउनुमा भन्दा गुमाउनुमा छ माया
कसैलाई साथ पाउदा रमाउनुमा भन्दा
साथ नहुदापनि साथ रोज्नुमा छ माया
कोइ आफ्नो हुनुभन्दा कोइ आफ्नो बनोस भन्ने आसामा छ माया
प्राप्ति पछिको बिछोड अनि बिछोडपछि भेट होस् भन्ने आसामा छ माया
गैसकेको उसैको पर्खाइमा अनि फर्काइको चाहनामा छ माया
पायपछी महत्व कम हुने दुइतर्फ़िमा भन्दा एकतर्फी मायामा छ माया
Comments
Post a Comment