कहिले कहिँ सुकुन महसुस हुन्छ एस्तो
जब तिम्रो मुहारमा देख्छु मुस्कान मस्तको
हो तेही मुस्कान मेरो प्यास हो एस जीवनको
खोज़ त कहिले सकिन्न
भनिने कुरापनि छन्द नमिलेको कविता जस्तो
पट्यार लाग्दो तर तिम्रो मुस्कान जति हेर्यो
लाग्छ नया नया जस्तो

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence