खुम्च्यिको निधार अनि मौन ति अदर
ति ओठको सब्दहिन कपाइको के कदर ?
बुझिने चाहनामा बाझिने तर्कले मार्दछ रहर
मृत रहर र मौन मन संगै डरलाग्दो प्रहर
प्रतेक पानामा सब्दले बनाउछ एक आकृति
प्रस्ट ति सब्द तर किन धमिलो बन्दैछ आकृति
अनेक रुप अनि रंगका, चाहना कस्तो अनौठो
सपना त सपनै हो, निद्रा बिग्रेपछि बिलाइजाने
ति विपनालाई के भनू, सपना अघिनै टुटिजाने

Comments