सून्यताको कोलाहल बीच समालिने कोसिस
कालो रातले होइन आफ्नै मनको गतिले जब म हुन्छु त्रसित
घामको किरणमा पनि नदेखिने बिडम्बना
कालो रात बीच, बिचरा एक्लो चन्द्रमा
अनेक रुपमा हरेक रात भेट्छ तर मौन छ
न नै दुखः न नै सुखको हो यो हिसाब
यो हो सुन्य रातमा खोजिने अनौठो जवाफ
Comments
Post a Comment