मायामा तिमि अनि म
तर हामी दुइको संसार एउटा छुट्टा छुट्टै
तिम्रो अनि मेरो एउटा संसार बनाउने चाहना एउटै
तरपनि अरु केहि चाहना तिम्रो तिम्रै, अनि मेरो बेग्लै
यी  छुट्टै चाहनाको जगमा के एउटै संसार बन्ला र ?
के एउटाले सिकेको सिक र महत्वकान्क्षा दुबैलाई पुग्ला त ?
बनावटी  जिन्दगीका बनावटी कथा
जिन्दगीलाई बुझ्न भन्दा बढी जिउने छ इक्ष्या

Comments

Popular posts from this blog

Let Them Drink Water! Daniel Engber