यो मान्छे कै भिड
यी भिड बीच मान्छे
मान्छे कै भिड बीच
हराउछ मान्छे
सायद केहि खोजमा छन्
हराएको पो के छ होला?
सोचमग्न देखिन्छन
के भेटाउने अपेक्षा राख्छन?
अनुभवले खारिएको खरो विचारधारा-
अपेक्षा नराख हुन खुसि सदा
अनुभवबिहिन, अपरिपक्कलाइ सायदै होला यो कुरा थाहा /
Comments
Post a Comment