रंगी बिरंगी





रंगी बिरंगी यो संसार
यी रंगमा तरंगित प्रतेक प्रहर
कुन रंगमा तरंगित होला?
तर बेरंगी म अनि बैरागी मेरो मन
रंगिन संसारमा रङहिन म

हरेक रंगले आफुलाई आफै सजाउने कोसिसमा छु,
तर बेकार कोसिस गर्छन कोहि  रंगहिन लाइ सिंगार्ने, रंगाउने

ति हरेक रंगले रंगाउने कोसिस गर्ने
अनि फेरी मौसम संगै आफ्नो रंग अनेक रंगमा फेर्नेलाइ सम्झना अनि शुभकामना !!
रंगहरुको पर्व होलीमा

रंगिन रंगमा सजिरहेको यो संसारसंग नजिक भएरपनि पर
लगातर यात्री, बिना रंग हिड्न सक्ला कति बेर
रंगिन जगमा रंगहिन भै जाला कति नै पर
पर जाने पिरमा पक्कै होइन होला रुमलिएको
रंगहिन लाइ बेरंगी बनाउन होइन होला रंगाएको

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage