ति बेतुकका कुरा,
अनि मेरो दिनचर्या
कुरा मात्र होइन
सायद सोचपनि
केवल कुरा,
सोचकै त मात्र रहेछ
अनि टहल्दैजादा
मुस्कुराई रहेका निर्जीव तस्बिर
मनमुटाब भएपनि
मुस्काई दिन्छन
अनि त विशेष लाग्छ
नत्र त सजिबले त तर्साईदिन्छ
सत्यताले सपना भत्काई दिन्छ
अनि त के
बेतुक कै कुरामा दिन बित्छ
सायद जिन्दगानीपनि
Comments
Post a Comment