सुमधुर संगीतमा रोकियो पाइला
अनाएसै सुमधुर संगीतको कुरा अधुरो
सब्दको भाव अपुरो
तर कुरा पहिला जन्मको होइन, याद नै नहुन
ति सब्द अनि संगीतको मिठास अझ याद छ
हो कुरा हिजोको होइन
त्यति पुरानो पनि होइन
भुल्नै पर्ने बिडम्बना पनि छैन
हो अझै याद छ संगै कोरेको सब्द
तस्बिर लिएको पल
भुले भन्नलाई माहोल ति
मरेका छैनन् मेरो स्मरणसक्ति
Comments
Post a Comment