आगो होइन म दियोको
मलाई के डर उडाइलाने हावाको
हावा त हलुका
म त कपास
हावा जस्तै अझ हावा भन्दा हलुका
झरेका ति प्वाख
उडछन् बेतमास
हलुका झरेका प्वाख
के गुनासो गर्नु गन्तब्य बिहिन यात्रीसंग ?
के भन्नु प्वाख्लाई अधिनमा राख्न चाहने चेस्टासंग ?
के जवाफको आश राख्नु जो रंगिन सत्येता नभई श्यामस्वेत रंगको पछिपर्छ ?
Comments
Post a Comment