मलाई याद नै छैन ति कुरा
कसैले दोहोराउ छ कि ?
मैले बुझेकै छैन केहि पनि
बुझाउने कोहि छ कि ?
त्यो बुझ्ने छ्यमताले अझै महत्तो राख्छ
यहि हो सत्य
यसै सत्यतामा छ सबै कुरा
सत्यता नै भोलि हरायो भने के होला?
याद म के राखुला
यदि मैले नबुझे कसले अर्थाउला?
किनकि झूटको त केहि स्थान नै छैन
झूटा कुरा कसले याद गर्ला
झूट त परिवर्तनसिल
अनि झूट कसले दोराईदेला
तेसैले सत्यता नै देउ मलाई अनि दोहोराई देउ
ति कुरा जुन मलाई याद नै छैन
अह मलाई त केहि यादै छैन

Comments