हरेक दिन देखिने चन्द्रमा
लाग्छ खास तिम्रो साथमा
मायालु तिम्रो समिप्यतामा
तिमीलाई छुदै आउने हावामा
छुटै मिठास पाउछु
राम्रो महसुस गर्छु
हुन त म रमाउदिन कुनैपनि नसामा
केहि त पक्कैछ
तिमीलाई छोएर आउने हावामा
हो त्येसैले रमाउदैछु तेही नसामा

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence