सोचको सतही समिकरण



हो त्यो  सपना मात्र मेरो हो अनि फेरी गल्तिपनि त मेरो
सोच्नु  तिमीले पनि अधुरो अनुभव गर्छौ   अधुरो पानामा एसको
सोचको सतही समिकरणले कहिँ लगेन
लाग्छ आजकल सोचको सागरमा पौड़िउ
सुन्येता सुन्ने रहरमा, सहरबाट टाढा समसानमा पनि पुगेँ
हो त्यता पनि गल्ति गरें, आफ्नो चाहना बोकेर गए
सुनाए सपना मेरा,  फेरी समसानमा सुतेका साथहरुलाइ
बिर्सेछु उनीहरु कहिले नसकिने सब्द
अनि भाव नगुन्जिने  सुन्येता तिर यात्रा गर्दैछन भनेर
थाहा त थियो अझ स्पस्ट भयो,
लासको आस अर्थहीन हो भनेर 

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence