थाहै नभएको थेओरी बीचको सफर एक जिन्दगि


कोसिस अनि कहानी बीच
बटुवा भन्दा हिड्ने बाटो प्यारो लाग्छ
बुझिने भाषाको बुझ्नै नसकिने वार्तालाप
थाहै नभएको थेओरी बीचको सफर एक जिन्दगि

परिभासा बेगरका प्रयेत्नले केवल पिडा दिन्छ
ति निन्द्रा बिहिन रातमा गरिने एक कोसिस
न सोचले हो न कुनै अफसोसले
जीवन एक कोसिस मात्र बन्दै छ

कोसिस अनि कहानी नै जीन्दगी
कोसिस भुलाउने
कोसिस भूलाउनु  छ भन्ने याद राख्ने
कोसिसहरु अघिका कहानी
कोसिस गर्दाका कहानी
कोसिस पछि का कहानी
बुझिने भाषाको बुझ्नै नसकिने वार्तालाप
थाहै नभएको थेओरी बीचको सफर एक जिन्दगि

(Lacking theoretical background for the ground of life)

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence