सानो हुदा लाग्थ्यो
कहिले ठुलो होंउ जस्तो   
जब जब रात पर्थ्यो 
लाग्ने  डर सानो हुदाको 
हराउने छ जब म हुन्छु ठुलो
तर  जब  भए  ठुलो
अनि पो थाहा भयो  
कहाँ हुन्छ त्यति सजिलो
रात भन्दा दिन अझ हुन्छ डरलाग्दो

रातमा गुन्जिने आवाज
देखिएका स्याम्स्वयेत रंग

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage