मात्र एक इसारा, सम्बाद समाधान होइन


एक पहिचान पछ्याउदै सुन्येतामा, गरिएको त्यो यात्रा
रुमलिएका पाइला पहुच बेगर,बरु गर्दैछ प्रतिछ्या
सम्बादका हरफ होइन, मात्र एक इसारा
सम्बाद समाधान होइन,सायद एस्लाई थाहा छ

हेरक भेट्नुको कारण चाहन्छ
एक्लो बस्नुको विकल्प खोज्छ
सम्बाद होइन मुस्कान रोज्छ
प्रतेक भेटमा, अनि लामो यात्रामा

उदेक लाग्दो बाटो
सम्बाद बगेर साटनुछ हासो
हिजो नभए जस्तै
आँसु नै नभए जस्तै

Comments

Popular posts from this blog

Grammer & Usage_BCA_Technical Communication