आकार एउतै तर फरक फरक स्वादका
केहि चिनी कम त केहि रंग कडा
बिग्रिएको दिन धमेलिएको मन
कहाँ समाल्न सक्ला
केवल एक कप चिया बिचरा



न बिगार्न जान्छ एसले
न मिलाउन माहिर यो
तर पनि कुरा होस् पहिलो भेटको 
या होस् अन्तिम, छुट्टीदाको 
साथ् नै चाहिन्छ एक चुस्की चियाको

Comments

Popular posts from this blog

Let Them Drink Water! Daniel Engber