घडी कहाँ हुँ र म सधै चलाएमान रहने
चट्टान कहाँ हुँ र म समुन्द्र बीचको
बहाबमा बेझिझक  बहने
समुन्द्रको छाल जस्तो
बहाना बेगर नै बहने
बहाना कहाँ छ र म संग त्यस्तो


न चट्टान सरह अडिक छु
न हुनसक्छु घडी सरह चलाएमान




न चलिरहने घडीले देखाउछ
न चलिरहने पाहिलाले दोराउछ
जब दुबिधाले अंगालो मार्छ
न समालिदिने साथ् को कमि छ
तर पनि लाग्छ मनमा केहि कमि छ

नौलो आधार टेक्न्ना उत्साह बेहिसाब छ
बनिरहेको आकृतिलाई प्रस्ट बनाउनु  छ
पालै पालो आउने पलको पर्खैलाई पार गर्नु छ



Comments