प्रकृतिको काख प्रत्येक पल



प्रकृतिको काख आउछ सधै याद
छन् छन् बग्ने खोला
सबै भन्दा खुसी भएको त्यो बेला
याद छ ताजा सुन्दर हरियो हराभरा
प्रकृतिसंग रमाएको त्यो बेला

अटल पहाड अझंगको
आकश मा उड्ने बादल भैदिउ जस्तो
कुहिरोमा लुकेको गाम
बादल अनि कुहिरोलाई चिर्ने थिएन घाम
अभिवादन गर्दै गरेको बाटो भरि फुलेका फुल
क्यामेरा बगेर नै मुस्कुराइरहेका प्रत्येक पल
कुहिरोले ढाकेको ताल
नदेखिएपनि स्पस्ट , प्रस्ट छ याद
पुग्दा त्यहाँ भयो अनुभब एस्तो
सम्भब छ जीवन केवल प्रकृति नजिक जस्तो

फर्फराई रहेका ध्वजा पताका अनि घुमिरहेको जाँतो
रोकिदा ति समय नै रोकिए हुन्थ्यो जस्तो
याद आउछ ति आमा जो गर्थिन पनि पधेंरो 

Comments

Popular posts from this blog

Let Them Drink Water! Daniel Engber